अर्थ-वाणिज्य
दसैंमा घर जान बसपार्कमा अग्रिम टिकट काट्नेको भीड
२ असोज २०७९ ३:०६
असोज २ काठमाण्डौं । दसैं, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि शनिबारदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला भएको छ। भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज १ गतेदेखि लामो तथा मध्यम दुरीमा अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो। त्यो निर्णय गरेसँगै आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको […]