व्यापार/प्रर्वद्धन

बनबेहडामा सुविधा सम्पन्न “आगमन” होटल सञ्चालनमा,नगर उपप्रमुख बमले गरेउद्घाटन

१० असोज २०७९ ९:१६

धनगढी । बनबेहडामा सुविधा सम्पन्न होटल आगमन सञ्चालनमा आएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत कैलालीको बनबेहडामा युवा व्यवसायी राज शर्माको२ करोड भन्दा बढी लगानीमा आगमन होटल तथा रेष्टुरेन्ट सञ्चालन गरिएको हो । स्थानिय स्तरमा लगानी प्रोत्साहन गर्दै आन्तरिक पर्यटन लाई बढाउने उदेश्यले होटल सञ्चालन गरिएको हो । आज घट्स्थापनाको अवसरमा होटलको उद्घाटन गरिएको हो […]