कृषि
डोटीमा असिनाले खाद्यान्नबालीमा क्षेती गर्दा किसान चिन्तित
३० फागुन २०७९ १३:२८
दिपायल- डोटी जिल्लामा मंगलबार आसिना पानी परेको छ । डोटीको के.आई.सिंह गाउँपालिका,पुर्बिचौकी गाउँपालिका र बोगटान गाउँपालिकामा असिना परेको छ । के.आई.सिंह गाउँपालिका र बोगटान फुडसिल गाउँपालिकामा अल्लि केही बढी क्षेति गरेको छ । के.आई.सिंह गाउँपालिका मा कम्तिमा पनी तीस मिनेट असिना पानी परेको थियो । सानोमा बल्लतल्ल गरेर जोगायको गहु बालीलाई अहिले असिना ले बिनास […]




