कृषि

बाँझो जमिनमा कृषि पर्यटन गर्न जुटे खुल्लेकका यूवा

२४ साउन २०८२ ७:२०

डोटी– गाउँको बाँझो जमिनलाई उपयोग गरी व्यावसायिक रूपमा कृषि पर्यटनको प्रवर्धन गर्ने लक्ष्यका साथ खुल्लेकमा युवाहरूको समूहले कृषि फर्मको उद्घाटन गरेका छन् । दिनप्रतिदिन बसाइसराइले मानवविहित बस्ती भइरहेका बेला युवाहरूको समूहले भने ठुलो लगानी गरेर दिपायल सिलगढी नगरपालिकाको वडा नं. २ मुवासैन खुल्लेकमा पौरख कृषि तथा पशुपंक्षि फर्म स्थापना गरेका छन् । फर्मको बुधबार दिपायल […]

1 2