२०४८ सालदेखि हालसम्मका निर्वाचनमा लगातार जित्दै आएका एक मात्रै नेताले निर्वाचन क्षेत्र छोड्दा अहिले त्यो क्षेत्रमा काङ्ग्रेसबाट महर लड्ने भएका हुन्। महरसहित भानु देउवा, भीमबहादुर साउद, गोविन्द बोहरा लगायतको पनि डडेल्धुराबाट निर्वाचन लड्ने चर्चा चलिरहेको थियो। तर, महरलाई टिकट दिन पार्टी सकारात्मक भएको बताईएको छ। महरले पनि आफूलाई टिकटको जानकारी दिइएको र लिन बोलाइएको बताए।






प्रतिक्रिया