मेयर बालेनको अपिल– प्लीज जेनजी, अब घर फर्किनुहोस्

पाँजलो न्युज
२४ भदौ २०८२ १२:३६
मेयर बालेनको अपिल– प्लीज जेनजी, अब घर फर्किनुहोस्
डोटी– काठमाडौं महागनरपालिकाका मेयर बालेन शाहले जेन–जीलाई घर फर्किन अपिल गरेका छन्।

मंगलबार अपराह्न फेसबुकमा लेख्दै उनले अब घर फर्किन अनुरोध गरेका हुन्।

‘प्लीज जेन–जी, देश तपाईंहरूकै हातमा छ। तपाईंहरूले नै बनाउने हो। अब जति क्षति हुन्छ तपाई हाम्रो नै हुने हो। अब घर फर्कनुहोला,’ उनले लेखेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *