डोटीमा एक पुरुष मृत फेला

पाँजलो समाचार
१ कार्तिक २०८१ ८:४३
डोटीमा एक पुरुष मृत फेला

डोटीः डोटीमा एक पुरुष मृत फेला परेका छन्।

जिल्लाको केआई सिंह गाउँपालिका–२ तिखात्तरस्थित क्याम्पभित्र अर्घाखाँची सितगंगा नगरपालिका–८ घर भएका ४५ वर्षीय गोपाल रेश्मी बुधबार मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

घटनाबारेथप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *