बडीमालिका दर्शनका लागि राष्ट्रपति पौडेल बाजुरा जाँदै

पाँजलो समाचार
१ कार्तिक २०८१ ४:२१
बडीमालिका दर्शनका लागि राष्ट्रपति पौडेल बाजुरा जाँदै

धनगढी- राष्ट्रपति रामचन्द्र पौडेल आज बडीमालिका दर्शनका लागि जाने कार्यक्रम छ। बडीमालिका दर्शनका साथै बाजुरास्थित नाट्यश्वरी मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

भ्रमण टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेसमेत छन्। राष्ट्रपति पौडेल आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *