कञ्चनपुरमा जिपको ठक्करबाट एक पैदलयात्री घाइते

पाँजलो समाचार
१६ भदौ २०८१ १०:४५
कञ्चनपुरमा जिपको ठक्करबाट एक पैदलयात्री घाइते

कञ्चनपुरः कञ्चनपुरमा जिपको ठक्करबाट एक जना पैदलयात्री घाइते भएका छन्।

जिल्लाको पुनर्वास नगरपालिका–५ सिमरी, हुलाकी सडकमा पैदल हिँडिरहेका पुनर्वास–२ चौधरी टोलका रामप्रसाद चौधरी शनिवार साँझ धनगढीतर्फ जाँदै गरेको बा १५च ३४३३ नम्बरको जिपले ठक्कर दिँदा घाइते भएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *