धनगढीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

पाँजलो न्युज
८ कार्तिक २०८० ४:०५
धनगढीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

धनगढी- धनगढीमा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्।मंगलबार राति करिब ११ बजेको समयमा धनगढी उपमहानगरपालिका-१३ बस्ने ४२ वर्षीय रामशरण राना भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *