पाल्पा : बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको बस पाल्पामा दुघटना भएको छ।
आइतवार बिहान लु १ ख ५९५६ नम्बरको बस पाल्पाको जोरधारानजिकै दुर्घटना भएको पाल्पा प्रहरीले बताएको छ। उद्यारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। केही घाइतेलाई उद्दार गरी लुम्बिनीमा उपचारका लागि पठाइएको छ। घटनास्थलमा सेना पनि जाँदैछ। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी नै छ।







प्रतिक्रिया