कक्षा ८ को परीक्षमा धनगढीका १७ विद्यालयबाट सबै विद्यार्थी फेल(ननग्रेड)

पाँजलो न्युज
५ वैशाख २०८० १:१२
कक्षा ८ को परीक्षमा धनगढीका १७ विद्यालयबाट सबै विद्यार्थी फेल(ननग्रेड)

धनगढी : कक्षा ८ को परीक्षमा धनगढीका १७ विद्यालयबाट सबै विद्यार्थी फेल अर्थात् ननग्रेड भएका छन् । आइतवार तयार भएको परीक्षा नतिजामा धनगढीका विभिन्न १७ सामुदायिक विद्यालयबाट कुनै पनि विद्यार्थीले कक्षा ९ मा भर्ना हुने योग्यता हासिल नगरेको परीक्षा नतिजाले देखाएको छ । बिगतमा आन्तरिक मुल्याकंनबाट बिद्यार्थीहरुको ग्रेड दिइने गरेपनि यस पटक उप महानगरले कडाइका साथ परिक्षा सञ्चालन गरेपछि १ संस्थागत र १६ सामुदायीक गरी १७ बिद्यालयको नजिता निल आएको हो । उपमहानगरभित्र सञ्चालित १ सय ६ विद्यालयमा अध्ययन गर्ने ४ हजार ५ सय ३३ विद्यार्थीमा गणित विषयमा सबैभन्दा बढी २ हजार ३ सय ४१ ले ननग्रेड प्राप्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *