काठमाडौं: पाटन क्याम्पसमा शनिबार स्ववियु निर्वाचन हुँदैछ। चैत ५ गते रोकिएको निर्वाचन हुन लागेको हो। अहिले केही बेरमा सुरु हुने मतदानको समय बेलुकी ४ बजेसम्म तोकिएको छ । करिब ७६ सय विद्यार्थी रहेको पाटनमा सभापतिका लागि ६ उम्मेदवारले उम्मेदवारी दिएका छन्।
प्रतिक्रिया