दिपायल : सुदूरपश्चिमको पहाडी जिल्ला डोटीको एक घरभित्र चितुवा पसेको छ।
घरभित्र पसेको बाघ नियन्त्रणमा लिन अहिले डिभिजन वन कार्यलय डोटीको टोलि घटनास्थल गइरहेको बताइएको छ। बाघ गाउँमा प्रवेश गरेर घरभित्रै पसेपछि गाउँमा त्रास बढ्नुका साथै गाउँलेहरुको भागभाग परेको छ। अहिलेसम्म बाघले कुनै मानवीय क्षति भने नगरेको बताइएको छ।







प्रतिक्रिया