केएमसीकि एक छत्राले ज्यान मार्ने धम्कि

पाँजलो न्युज
२० चैत २०७९ ७:३८
केएमसीकि एक छत्राले ज्यान मार्ने धम्कि

धनगढीः धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पस (केएमसी)मा अध्ययनरत एक छात्राले ज्यान मार्ने धम्की दिएकी छिन्। उनले केएमसीमै अध्ययनरत विद्यार्थी तेजजंग मल्ललाई ज्यान मार्ने धम्की दिएकी हुन्। स्ववियु निर्वाचनको विषयलाई लिएर केएमसीमा अध्ययनरत छात्रा सुमिता खड्काले मल्ललाई ज्यान मार्ने धम्की दिएको खुलेको हो।

मल्लले उजुरीमा खड्काको धम्की कै कारण आफुले असुरक्षित महसुस गरेकाले खड्कालाई आवश्यक कारबाही गरी आफुलाई सुरक्षित हुने वातावरण सृजना गरिदिन आग्रह गरेका छन्। मल्लले सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालय (जिप्रका) कैलालीमा उजुरी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *