डोटीमा प्रहरीले बचायो एक पुरुषलाई

पाँजलो न्युज
३ चैत २०७९ ६:५७
डोटीमा प्रहरीले बचायो एक पुरुषलाई

डोटीः डोटीका एक पुरुषलाई प्रहरीले बचाएको छ। सेती नदीमा हाम फालेर देहत्याग गर्न खोजेका पुरुषलाई प्रहरीले बचाएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *