धनगढीमा खैरोहेरोईनसहित दुई जना पक्राउ

पाँजलो न्युज
४ फागुन २०७९ ६:४६
धनगढीमा खैरोहेरोईनसहित दुई जना पक्राउ

धनगढी: धनगढीमा खैरोहेरोईनसहित दुई जना पक्राउ परेका छन्।

त्रिनगरबाट खटिएको प्रहरी टोलीले बुधवार साँझ २३ वर्षीय आशिष ओली र २९ वर्षीय बसन्त ओलीलाई पक्राउ गरेको जनाएको छ। त्रिनगर ब्यारल स्थित भारतबाट नेपालतर्फ आउदै गरेको ओलीले चलाएको सु.प.प्र.०१-००१० प ७९९९ नम्बरको माटरसाईकललाई शंकालागी चेकजाच गर्दा उनीहरुको साथबाट ३ ग्राम ७० मिलिग्राम लागुऔषध खैरोहेरोईन फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *