भारत को गुजरातमा पुल भत्किँदा मृत्यु हुनेको संख्या १४३ पुग्यो

कृष्ण मलासी
१४ कार्तिक २०७९ ८:३९
भारत को गुजरातमा पुल भत्किँदा मृत्यु हुनेको संख्या १४३ पुग्यो

धनगढी:भारतको गुजरातस्थित मोरबीमा केबल ब्रिज भत्किँदा मृत्यु हुनेको संख्या १४३ पुगेको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार मृत्यु हुनेको संख्या १४३ पुगेको हो। मच्छु नदीमा उद्धार कार्यलाई तीव्र बनाउन सेनाको सहयोग लिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *