बैतडीमा घर भत्किँदा च्यापिएर किशोरीको मृत्यु, २ घाइते
पाँजलो न्युज
५ असोज २०७९ ०:५५
बैतडी: बैतडीमा घर भत्किँदा च्यापिएर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ लेककी १५ वर्षीया पूजा लुहारको च्यापिएर मृत्यु भएको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले जानकारी दिइन्।
प्रतिक्रिया