घाँटीमा मासु अड्किएर मृत्यू

पाँजलो न्युज
६ पुष २०७९ १४:००

दैलेखमा – घाँटीमा मासु अड्किएर एक जनाको ज्यान गएको छ । आज बिहान खसीको मासु खाँदा घाँटीमा अड्किएर नारायण नगरपालिका ६ भूर्तीका ३८ वर्षीय वीरबहादुर सार्कीको ज्यान गएको प्रहरीले जनाएको छ । घाँटीमा मासु अड्किएपछि उहाँलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको थियो । उपचारकाे प्रयास भइरहँदा उहाँको ज्यान गएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *