नदि मा डुबेर एक जना बालक को मुत्यु

डोटी नदि मा डुबेर एक जना बालक को मुत्यु भयको छ । के. आई.सिंह गा.पा ५ घर भैई हाल ,गोदाबरी न.पा ११ सेहरी बस्दै आयका बर्ष १४ का रिहान जोशी को आज दिउँसो खुटिया नदिमा नुहाउने क्र.म.मा मुर्त अबस्ता मा फेला परेको उनका परिवार ले जनायको छ ।